समाचार
सेवाहरु


नागरिकताको प्रतिलिपि ,लालपुर्जाको प्रतिलिपि ,राजस्व तिरेको रसिद ,सक्कल नापी नक्सा ,पेस गरिएको घरको नक्सा थान २


सरोकारवालाको ना.प्र .प .,जग्गाको सक्कल नापी नक्सा ,एकिकृत सम्पति कर तिरेको रसिद ,घर भएको भए सो को प्रमाण ,सम्बन्धित वडा सचिवको सर्जमिन सहितको सिफारिस


नागरिकताको प्रतिलिपि ,एकल महिलाको लागि श्रीमान को मृतुको प्रमाणपत्र ,दुई प्रति फोटो


नागरिकताको प्रतिलिपि (नावालकको हकमा जन्म दर्ता ),नाता प्रमाणित ,लालपुर्जाको प्रतिलिपि ,कर चुक्ता प्रमंपत्रको प्रतिलिपि ,एकिकृत सम्पति कर तिरेको रसिद ,सम्बन्धित वडा सचिवको सर्जमिन सहितको सिफारिस


नागरिकताको प्रतिलिपि ,अध्ययनरत संस्थाको प्रमाण ,वडा संचिब्को सिफारिस


नागरिकताको प्रतिलिपि ,वडा सचिवका सर्जमिन मुचुल्का सहितको सिफारिस


नागरिकताको प्रतिलिपि ,सम्बन्धित वडा सचिब सर्जमिन मुचुल्का सहितको सिफारिस ,एकिकृत सम्पति कर तिरेको रसिद


नागरिकताको प्रतिलिपि ,सम्पति तथा आयश्रोत सम्बन्धि बिब्रन्हारुको आधिकारिक प्रमाण , सम्बन्धित वडा सचिवको सर्जमिन सिफारिस


नागरिकता वा जन्ममिति खुल्ने प्रमाणपत्र को प्रतिलिपि ,सम्बन्धित वडा सचिवको सिफारिस


नागरिकताको प्रतिलिपि ,लालपुर्जाको प्रतिलिपि ,नापी नक्साको प्रतिलिपि ,हालसालै खरिद गरेको भए राजीनामाको लिखित ,एकिकृत सम्पति कर तिरेको रसिद ,वडा सचिवको सर्जमिन सिफारिस