FAQs Complain Problems

भौडा देवी मन्दिर , बेलका-१

Read More

सप्तकोशी नदीमा बोटिंग

Read More

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
belakamun@gmail.com/rpwagle2@gmail.com
फोन:
9852829019
शाखा अधिकृत /सूचना अधिकारी
Email:
bhimchetan@yahoo.com /suchanaadhikari@belakamun.gov.np
फोन:
9852835479
प्रशासकीय अधिकृत
Email:
dhakalmero@gmail.com
फोन:
9852063760/9852829016

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/कृषि शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय कृषि शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निबेदन
नागरिकताको प्रतिलिपि
परियोजना प्रस्ताब (कृषि फार्म दर्ताका लागि )
विनियम (कृषि सहकारी दर्ताका लागि )
प्रगती प्रतिबेदन (बिषादी बिक्रेताका लागि )
सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/कृषि शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय कृषि शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

(क ) समूह दर्ता
निबेदन
समूहको मईन्युटको निर्णयको प्रतिलिपि
कार्य समितिको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
बिधान
वडा कार्यलय र सेवा केन्द्रको सिफारिस
(ख ) समुह नबिकरण :
नाबिकरंणको लागि प्रमाणपत्र
प्रगती प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

फारमको बिस्तृत बिबरण सहितको निबेदन
व्यक्ति तथा शेयरधनी सदश्यहरुको नागरिकताको प्रतिलिपि
सम्बन्धित वडा कार्यलय र सेवा केन्द्रको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

समूह /समिति बैठकको निर्णय प्रतिलिपि
सम्बन्धित वडा कार्यालय र सेवा केन्द्रको सिफारिस पत्र
आवश्यक निबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको ७ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

मौखि तथा लिखित अनुरोध

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

पशुलाई सम्बन्धित सेवा केन्द्रमा ल्याउनु पर्ने

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक बिकास शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदक नागरिकताको प्रतिलिपि
जग्गा धनीको नागरिकताको प्रतिलिपि
ब्यबसायको नाम तथा गरिने कारोबारको बिबरण
संयुक्त वा भाडामा भएमा मंजुरिनामा प्रतिलिपि
आवश्यकता अनुसारको स्थायी लेखा नं (भ्याट /प्यान नं )
सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि
ठूलो ब्यबसायको हकमा वडाको सिफारिस तथा बातावरण प्रभाब मूल्यांकन प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक बिकास शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

तोकिएको ढाँचामा निबेदन
नागरिकताको प्रतिलिपि
संस्थाको बिधान
संस्था खोल्न भएको भेला बैठकको निर्णय प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

तोकिएको ढाँचामा निबेदन
संस्थापक शेयरधनी (कम्तिमा २५ जना )को नागरिकता को प्रतिलिपि
सहकारीको प्रस्थाबित विनियम
सहकारी खोल्न भेएको भेला ,बैठकको निर्णय प्रतिलिपि
वडा कार्यालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

बिल भरपाई ,प्राबिधिक कागजात ,सम्झौता बमोजिम उपभोक्ता समितिले व्यहोरेको रकम वा जनश्रमदान गरेको रकम तथा अन्य कागजातहरु
सार्बजनिक परिक्षण /सामाजिक परिक्षण
वडाको सिफारिस (प्राबिधिक प्रतिबेदन )
निर्माण सम्पन्न प्रतिबेदन

Pages

जानकारी