सूचना !! सूचना !!सूचना
बेलका नगरपालिका नगर अपाङ्ग समन्वय समिति दारा निम्न मिति,स्थान ,समयमा अपाङ्गता परिचय पत्र वितरण शिबिर संचालन गर्ने सरोकारवाला सबैमा सूचित गर्दछौ |
मिति : २०७६/०९/०३
स्थान : नगर परिषर
समय : बिहान १०:०० बजे बाट
एम्बुलेन्स फोन नम्बरः९८२४७०२५०५
एम्बुलेन्स फोन नम्बरः९८०७७२१५९८
बेलका नगर अस्पताल फोन नम्बरः९८०२७९९०७२
जिल्ला प्रशासन कार्यालय फोन नम्बरः035422133, 035422131, 035422132