FAQs Complain Problems

७५/७६

आँखा सिबिर स्थापना तथा नि :शुल्क आँखा सिबिर संचालन सम्बन्धमा

बेलका नगरपालिका र मेची आँखा अस्पताल ,बिर्तामोड झापाको संयुक्त साझेदारीमा बेलका नगरपालिकाको पारिसर भित्र मिति २०७६ बैशाख ८ गते देखी नियमित आँखा उपचार केन्द्र संचालन हुने व्यहोरा जानकारी गराउदै तपशिलको मिति र स्थानमा आँखा शिबिर हुने भएकोले मौकाको फाईदा उठाउनु हुन जानकारी गरिन्छ :-

दस्तावेज: 

Pages