समाबेसी बिकासका लागि नमूना गाउँ /नगरपालिका सम्बन्धि तेश्रो २ दिने कार्यशाला गोष्ठीमा बेलका नगरपालिकाको तर्फबाट नगर प्रमुख ,उप-प्रमुख ,प्रशासकीय अधिकृत सहित को टोलि प्रदेश नं ७ मा
दन्त चिकित्सक बिभाग BPKIHS Dharan (घोपा क्याप ) को प्राबिधिक सहयोगमा एक दिने नि : शुल्क दन्त शिबिर सुरु भएको सहर्स जानकारी गराउदै मौकाको फाइदा लिन हुन सम्पूर्ण नगर बसिमा सुचित गर्दछौ !!