प्रस्तुत बिषयमा यही मिति २०७६/०१/२५ देखी २०७६/०१/२७ सम्म बेलका नगरपालिकाको ५ बर्षे रणनीतिक योजना तयारीका लागि सबै शाखाका कर्मचारीहरु भेडेटार प्रस्थान हुने तय भएको हुँदा ,सो आवदी भरमा यस कार्यालयबाट प्रबाह हुने प्रशासनिक कामकाज तथा सेवामा केही अशर पर्ने भएको जानकारी यसै सूचना मार्फत आम नगरबासिमा स
बेलका नगरपालिका र मेची आँखा अस्पताल ,बिर्तामोड झापाको संयुक्त साझेदारीमा बेलका नगरपालिकाको पारिसर भित्र मिति २०७६ बैशाख ८ गते देखी नियमित आँखा उपचार केन्द्र संचालन हुने व्यहोरा जानकारी गराउदै तपशिलको मिति र स्थानमा आँखा शिबिर हुने भएकोले मौकाको फाईदा उठाउनु हुन जानकारी गरिन्छ :-
एम्बुलेन्स फोन नम्बरः९८२४७०२५०५
एम्बुलेन्स फोन नम्बरः९८०७७२१५९८
बेलका नगर अस्पताल फोन नम्बरः९८०२७९९०७२
जिल्ला प्रशासन कार्यालय फोन नम्बरः035422133, 035422131, 035422132