यहि माघ १३ देखि १६ गते सम्म बेलका आँखा उपचार केन्द्र रामपुरमा आँखा सम्बन्धी शल्यकृया सहितको नि:शुल्क आखा शिविर सन्चालन हुने भएकोले सबैलाइ जानकारिका लागि अनुरोध छ ।
एम्बुलेन्स फोन नम्बरः९८२४७०२५०५
एम्बुलेन्स फोन नम्बरः९८०७७२१५९८
बेलका नगर अस्पताल फोन नम्बरः९८०२७९९०७२
जिल्ला प्रशासन कार्यालय फोन नम्बरः035422133, 035422131, 035422132