समाचार
अपाङ्गता परिचय पत्र वितरण शिबिर संचालन सम्बन्धमा
सूचना !! सूचना !!सूचना
बेलका नगरपालिका नगर अपाङ्ग समन्वय समिति दारा निम्न मिति,स्थान ,समयमा अपाङ्गता परिचय पत्र वितरण शिबिर संचालन गर्ने सरोकारवाला सबैमा सूचित गर्दछौ |
मिति : २०७६/०९/०३
स्थान : नगर परिषर
समय : बिहान १०:०० बजे बाट
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    
