FAQs Complain Problems

सम्बन्ध बिछेद

लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्क: 
रु ५० सम्बन्ध बिछेद भएको ३६ दिन भन्दा माथि
आवश्यक कागजातहरु: 

सम्बन्ध बिछेद सम्बन्धमा अधिकार प्राप्त निकायको आधिकारिक प्रमाण नागरिकताको प्रतिलिपि