समाचार
मृतु दर्ता
लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्क: 
रु ५० मृत्यु भएको ३६ दिन भन्दा माथि
आवश्यक कागजातहरु: 
मृतक तथा सुचकको नागरिकताको प्रतिलिपि ,अस्पतालमा मृत्यु भएको भए सो को प्रमाण ,
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    