FAQs Complain Problems

बिबाह प्रमाणित

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

पति ,पत्नीको नागरिकताको प्रतिलिपि वडा सचिवको सर्जमिन सिफारिस