समाचार
जन्म दर्ता
लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत 
सेवा दिने कार्यालय: 
वडा कार्यलय /पंजीकरण शाखा 
सेवा शुल्क: 
५० 
आवश्यक कागजातहरु: 
सुचकको नागरिकताको प्रतिलिपि सहित स्वयमको उपस्थिति ,जन्म प्रमाणित कागजात वा चिना ,जन्म कुण्डली