FAQs Complain Problems

कृषि फार्म दर्ता ,कृषि सहकारी दर्ता ,बिमा ,बिषादी खुद्रा बिक्रेता दर्ता तथा नबिकरण

लाग्ने समय: 
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/कृषि शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यलय कृषि शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

निबेदन नागरिकताको प्रतिलिपि परियोजना प्रस्ताब (कृषि फार्म दर्ताका लागि ) विनियम (कृषि सहकारी दर्ताका लागि ) प्रगती प्रतिबेदन (बिषादी बिक्रेताका लागि ) सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिस