समाचार
बेलका नगरपालिकाको मोबाईल एप्स संचालन सम्बन्धमा
प्रयोग गर्ने तरिका
- Android मोबाइल को play store मा जाने
- Belaka Municipality टाइप गर्ने
- App Install गर्ने
- अब चलाउने वा
- तलको लिंकमा किलिक गरि बेलका नगरपालिकाको एप्स प्राप्त गर्न सकिन्छ
- https://androidappsapk.co/developer/department-of-information-technology-doit/