"आर्थिक समृदि ,सामाजिक न्याय र भौतिक पूर्वाधार ,सामाजिक पहिचान र सु -शासन दिगो बिकासका आधार "

"उत्पादनमा हाम्रो साथ बस्दिन म खाली हात उत्पादन बर्ष २०७५ "

ग्यालरी

नेपालीहरुको महान चाड बडा दशैँ ,दीपावली तथा छठ को शुभ अबसरमा समस्त देश विदेश मा रहनु भएका तथा नगरबासि बुबा ,आमा ,दाजु ,भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |

 

मिति: 10/11/2018 - 13:13