FAQs Complain Problems

ब्याबसायिक ईजाजतपत्र

लाग्ने समय: 
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक बिकास शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

निवेदक नागरिकताको प्रतिलिपि जग्गा धनीको नागरिकताको प्रतिलिपि ब्यबसायको नाम तथा गरिने कारोबारको बिबरण संयुक्त वा भाडामा भएमा मंजुरिनामा प्रतिलिपि आवश्यकता अनुसारको स्थायी लेखा नं (भ्याट /प्यान नं ) सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि ठूलो ब्यबसायको हकमा वडाको सिफारिस तथा बातावरण प्रभाब मूल्यांकन प्रतिबेदन