FAQs Complain Problems

बिद्यालय तह तथा कक्षा थपको अनुमति (सामुदायिक तथा संस्थागत दुवै

लाग्ने समय: 
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यलय शिक्षा शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

बिद्यालय ब्यबस्थापन समितिको निर्णय प्रतिलिपि अघिल्ला कक्षाहरुको अनुमतिपत्रको प्रतिलिपि थप गर्न माग गरेको कक्षाभन्दा अघिल्ला कक्षाका बिद्यार्थी हरुको नामनामेसी बिबरण बिद्यालय ब्यबस्थापन समितिबाट स्विकृत विद्यालयको कार्ययोजना संस्थागत विद्यालयको हकमा नियमानुसार बैंक धरौटी रकम जम्मा गरेको भौचर संस्थागत विद्यालयको हकमा कम्पनी संस्था दर्ता ,कर्चुकता ,बिधान ,नियमावली तथा प्रबन्धनपत्रको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र सामुदायिक विद्यालयको हकमा नजिकका कम्तिमा तह /कक्षा थपको लागि माग गरिएको समान तहका दुई सामुदायिक बिद्यालयको सहमतिपत्र र संस्थागतका लागि सोहि अनुसारका नजिकका दुई विद्यालयको सहमति पत्र शैक्षिक सत्र शुरु हुनुभन्दा ३ महिना अगाडी तोकिएको ढाँचाको निबेदन पेश गर्नुपर्ने सम्बन्धित शाखाबाट स्थलगत अनुगमन भई पूर्वाधार पूरा भएको व्यहोरा सहितको प्रतिबेदन