FAQs Complain Problems

पेश्की फछ्र्यौट तथा भुक्तानी

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यलय आर्थिक प्रशासन शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

बिल भरपाई ,प्राबिधिक कागजात ,सम्झौता बमोजिम उपभोक्ता समितिले व्यहोरेको रकम वा जनश्रमदान गरेको रकम तथा अन्य कागजातहरु सार्बजनिक परिक्षण /सामाजिक परिक्षण वडाको सिफारिस (प्राबिधिक प्रतिबेदन ) निर्माण सम्पन्न प्रतिबेदन