समाचार
जेष्ठ नागरिक एकल महिला तथा अपांगता को परिचयपत्र बितरण
लाग्ने समय:
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी:
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यलय महिला तथा बालबालिका शाखा
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
सम्बन्धित व्यक्तिको निबेदन उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि एकल महिला खुलेको प्रमाणपत्रको प्रतिलिपि मान्यता प्राप्त निकायबाट अपाङ्गता प्रमाणित पत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस