FAQs Complain Problems

भौडा देवी मन्दिर , बेलका-१

Read More

सप्तकोशी नदीमा बोटिंग

Read More

समुदायमा आधारित पुनः स्थापना सहजकर्ता पदका लागि दरखास्त आह्वान गरिएको सम्बन्धि सूचना !!

दस्तावेज: 

आ.ब . २०८०/२०८१ को मा सञ्चालनमा हुने बजेट नीति तथा कार्यक्रम

नगर सभाको निर्णयहरु सार्वजनिकिकरण गरिएको सम्बन्धमा

दस्तावेज: 

बेलका नगरपालिकाको परिचय

ऐतिहासिक  पृष्ठभूमि र  नामाकरण  

बेलका नगरपालिका उदयपुर जिल्लाको पूर्वी भागमा अवस्थित छ। राजनैतिक रुपले ४ वटा गाउँपालिका र ४ वटा नगरपालिकासहित जम्मा ८ वटा स्थानीय तहमा विभाजित उदयपुर जिल्ला भित्रि मधेश देखि चुरे पहाड हुदै महाभारत पर्वत शृंखलासम्म फैलिएको छ । पूर्वमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुर जिल्लाको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डीगढी नगरपालिका र सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका त्यसैगरी दक्षिणमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका यस नगरपालिकको सिमाना रहेको छ । समुन्द्र सतहदेखि १३६.२मिटरसम्मको उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर रहेको छ ।

उत्तरी अक्षाशं २६०४२'०९"  देखि ८६०५५'२९" सम्म र पूर्वी देशान्तर  ८७०१०'०६" सम्म  फैलिएको यस  नगरपालिकाको  कार्यालय रामपुर  बजारमा  रहेको  छ ।

बेलका नामाकरणः

  •  भनेको  यस  नगर  क्षेत्रको  दक्षिणी  भागमा  फैलिएको जंगल हो । प्राचीन  कालमा  यस  ठाउँमा बेलका  राजा, बेलका रानीले  राज्य  गर्दथे । यहाँ  नागाहरुको  सभ्यताका परिचयहरु दिने जंगलमा पोखरी, बगैंचाहरु र दरबारका  भग्नाबषेशको रुपमा र्इंटाका टुक्रा, माटोका भाडाहरुको प्रशस्तै पाईन्छ । यस क्षेत्रमा  प्राचिन  शीसाका  टल्कने बस्तुहरु - मोतिमालाहरु, सिमाला, जिमालाहरु, फूटवल आकारका बस्तुहरु अझै पनि पाईन्छ । प्राचिन  कालमा बेलका  राजा, बेलका रानीको अनुग्रहमा यस क्षेत्रका  मानिसहरु  रक्षित भएको  कुरा 

Pages

सूचना

जन प्रतिनिधि

Ashok Karki ( अशोक कार्की )
Mayor
ashokarki017@gmail.com
9841337792/9852829011
Jira Rai ( जिरा राई )
Deputy-Mayor
raijira@gmail.com
9842807070/9852829010

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
purushottam2016@gmail.com
फोन:
9852075256

फेसबुक पेज

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/कृषि शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय कृषि शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निबेदन नागरिकताको प्रतिलिपि परियोजना प्रस्ताब (कृषि फार्म दर्ताका लागि ) विनियम (कृषि सहकारी दर्ताका लागि ) प्रगती प्रतिबेदन (बिषादी बिक्रेताका लागि ) सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/कृषि शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय कृषि शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

(क ) समूह दर्ता निबेदन समूहको मईन्युटको निर्णयको प्रतिलिपि कार्य समितिको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि बिधान वडा कार्यलय र सेवा केन्द्रको सिफारिस (ख ) समुह नबिकरण : नाबिकरंणको लागि प्रमाणपत्र प्रगती प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

फारमको बिस्तृत बिबरण सहितको निबेदन व्यक्ति तथा शेयरधनी सदश्यहरुको नागरिकताको प्रतिलिपि सम्बन्धित वडा कार्यलय र सेवा केन्द्रको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

समूह /समिति बैठकको निर्णय प्रतिलिपि सम्बन्धित वडा कार्यालय र सेवा केन्द्रको सिफारिस पत्र आवश्यक निबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको ७ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

मौखि तथा लिखित अनुरोध

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

पशुलाई सम्बन्धित सेवा केन्द्रमा ल्याउनु पर्ने

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक बिकास शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदक नागरिकताको प्रतिलिपि जग्गा धनीको नागरिकताको प्रतिलिपि ब्यबसायको नाम तथा गरिने कारोबारको बिबरण संयुक्त वा भाडामा भएमा मंजुरिनामा प्रतिलिपि आवश्यकता अनुसारको स्थायी लेखा नं (भ्याट /प्यान नं ) सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि ठूलो ब्यबसायको हकमा वडाको सिफारिस तथा बातावरण प्रभाब मूल्यांकन प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक बिकास शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

तोकिएको ढाँचामा निबेदन नागरिकताको प्रतिलिपि संस्थाको बिधान संस्था खोल्न भएको भेला बैठकको निर्णय प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

तोकिएको ढाँचामा निबेदन संस्थापक शेयरधनी (कम्तिमा २५ जना )को नागरिकता को प्रतिलिपि सहकारीको प्रस्थाबित विनियम सहकारी खोल्न भेएको भेला ,बैठकको निर्णय प्रतिलिपि वडा कार्यालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

बिल भरपाई ,प्राबिधिक कागजात ,सम्झौता बमोजिम उपभोक्ता समितिले व्यहोरेको रकम वा जनश्रमदान गरेको रकम तथा अन्य कागजातहरु सार्बजनिक परिक्षण /सामाजिक परिक्षण वडाको सिफारिस (प्राबिधिक प्रतिबेदन ) निर्माण सम्पन्न प्रतिबेदन

Pages

जानकारी