FAQs Complain Problems

नि:शुल्क सिबिर संचालन सम्बन्धमा

सुचना सुचना सुचना
यहि मिति २०७६/११/२० गते बेलका नगरपालिका स्वास्थ्य चाैकीमा मानसिक राेग (निन्द्ा नलाग्ने ,मनमा कुरा खेलीरहने ,दिक्क लाग्ने,मनाेवल कमजाेर हुने,)लगायतका विरामिहरूका लागि टिचिङ्ग हस्पिटल काठमाडौंका मानसिक राेग िवशेषज्ञ (डा.भि डि शर्मा )दुवारा नि:शुल्क मानसिक राेगकाे उपचार हुने भएकाले सम्वन्धीत विरामिले समयमै सम्पर्क राखी माैकाकाे फाईदा उठाउन हुन अनुराेध छ ।

सम्पर्क स्थान ः वेलका नगरपालिका स्वास्थ्य चाैकी
समय ः १० वजे देखि ४ वजे सम्म
मिती : २०७६/११/२०
अायाेजकः सि एम सि नेपाल
सम्पर्क
9807001163 किशाेर श्रेष्ठ स्वास्थ्य शाखा
9819734301 जानुका कार्की संयाेजक
9817795262 निलम चाैधरी वडा न १
817771265 यमुना कटेल वडा न २
9814776688 दिल कुमारि मगर वडा न ३ र ९
9807717015 राेमी रणपहेली वडा न ४र ५
9826725219 पवित्रा राई वडा न ६
9817762471 सविता राई वडा न ७
9827780899 निर्मला राई वडा न ८

आर्थिक वर्ष: