FAQs Complain Problems

बेलका नगरपालिकाबाट प्रबाह हुने प्रशासनिक तथा कामकाज सम्बन्धमा

प्रस्तुत बिषयमा यही मिति २०७६/०१/२५ देखी २०७६/०१/२७ सम्म बेलका नगरपालिकाको ५ बर्षे रणनीतिक योजना तयारीका लागि सबै शाखाका कर्मचारीहरु भेडेटार प्रस्थान हुने तय भएको हुँदा ,सो आवदी भरमा यस कार्यालयबाट प्रबाह हुने प्रशासनिक कामकाज तथा सेवामा केही अशर पर्ने भएको जानकारी यसै सूचना मार्फत आम नगरबासिमा सूचित गर्दछौ |

आर्थिक वर्ष: